शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं। सानिमा बैंक लिमिटेडले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा रकम दिएको छ।

धनगढीका गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकाले उनकी श्रीमती कमली पन्त ओझालाई उक्त रकम दिईएको बैंकका प्रमुख निक्षेप व्यवस्थापन–रिटेल भावुक तण्डुकारले जानकरी दिएका छन्।

सानिमा बैंकका र सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र घनश्याम जोशीले संयुक्त रुपमा उक्त रकम दिएका हुन्।

बैंकको दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना, ३ लाख सम्मको ६ जटिल रोगको उपचार, ५० हजार सम्मको औषधी उपचार विमाहरु र १० हजार बराबरको ओपिडि सेवा, ५ हजार सम्मको स्वास्थ परीक्षणको सुविधा रहेको बैंकले जनकारी दिएको छ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: February 28th, 2022 at 1:40 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया