बिहिबार ११ आश्विन २०८०

युक्रेनमाथि रुसले ह मला गरेको आज चौथो दिन हो । युक्रेनका कयौँ शहरमा भी ष ण यु द्ध जारी रहेको छ

। यसबीच संयुक्त राष्ट्रले अनुसार युक्रेनमा अहिलेसम्म कूल २४० जना आम नागरिक हताहत भएका छन् भने 180 जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ह मलाको कारण भवन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यसकारण हजारौँ मानिस बत्ती र पानी बिना बाँच्न बाध्य बनेका छन् । संयुक्त राष्ट्रका अनुसार १ लाख ६० हजारभन्दा बढी नागरिकले युक्रेनमा आफ्नो घर छाडिसकेका छन्l

। आन्तरिकरुपमा विस्थापित भएका उनीहरू अन्तर्राष्ट्रिय सीमाबाट देश छाड्ने प्रयास गरिरहेका छन्

युक्रेन सरकारका अनुसार रुसको हमलाको कारणले ठूलो शरणार्थी सङ्कट पैदा हुन सक्छ । रुसको आक्रमणले ५० लाखलाई शरणार्थी बनाउन सक्ने सरकारको अनुमान छ अन्तर्राष्ट्रिय सीमामा देश छाड्नका लागि १५ किलोमिटर लामो लाइन देखिएको बीबीसीले जनाएको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 28th, 2022 at 2:35 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया