मंगलबार २० मंसिर २०७९

काठमाडौ ।

अभिनेता पल शाह वि रुद्ध एक जना किशोरीले क र णीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क वितर्क आइरहेका छन् । घटनासंग सम्बन्ध नभएकै ब्यक्तिहरुले पनि यसवारे सामाजिक सञ्जालमा आफ्ना भनाई राखेका छन् । कानुनमा १८ वर्ष नपुगेकी नाबालिकालाई सहमतिमा पनि स म्प र्क राख्नु गैर कानुनी हो ।

यदि पल शाहले किशोरीको सहमतिमै स म्प र्क राखेको पुष्टि भए उनलाई कानुनी कारवाही हुन्छ । तर पलले आफु निर्दोश भएको दावी गर्दै आएका छन् । उनले प्रहरी समक्ष आ त्म स मर्पण गर्नु अघि एक भिडियो सार्वजनिक गरेका थिए । जसमा आफुलाई साथीहरुले नै षडयन्त्र गरेको र फसाइएको दावी गरेका छन् ।

अहिले यहि विषयमा रेस्लर खेलाडी मुनाले पनि धारणा सार्वजनिक गरेकी छन् । उनले पलको पक्ष लिँदै घटना तत्काल उठाउनुपर्ने बताइन् । उनले आफुलाई पनि ति किशोरीलाई जस्तै समस्या परेको तर आफुले त्यती बेला त्यो कुरा सार्वजनिक गर्न नसकेकाले अहिले आफुले त्या घटना कहिल्यै सार्वजनिक नगर्ने बताइन् ।

उनले त्यस्तो ठूलो घटना पनि लामो समय गोप्य राखेर पैसा र अन्य कुराको मोल मोलाई गर्न नहुने बताउँछिन् । पलले प्रहरी समक्ष आ त्म स मर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित क र णीको आ रो प लगाउँदै उ जुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आ त्म स म र्पण गरेका हुन् । उ जुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आ त्म स म र्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ ।


Last Updated on: February 28th, 2022 at 4:44 pm
३७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया