
यी साथीले हप्तादिनदेखि पल शाहलाई आफ्नै घरमा लुकाएर राखेका रहेछन्, पललाई दुर्गेश, समिक्षाको सबै बिबरण दिने, नयाँ नयाँ सिमकार्ड ल्याईदिने, खाने कुरा ल्याईदिनेदेखि लिएर सारा योजना यिनकै रहेछ, यिनले नै तनहुँ प्रहरीकोमा पुर्याएका रहेछन्, हेर्नुहोस् भिडियो
तनहुँ — कलाकार पल शाह (पूर्णर्विक्रम) लाई प्रहरीले हि ,रा सतमा लिएको छ । एक किशोरीका बाबुले का र,बाही माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएको पाँच दिनपछि शाह प ,क्रा, उ परेका हुन् ।
काठमाडौंबाट शाह निजी गाडीमा आइतबार दिउँसो दमौली पुगेका थिए । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई लगत्तै ३:३० बजे जिल्ला अदालतमा उपस्थित गराइएको डीएसपी युवराज खड्काले बताए । मुद्दा कारबाहीमा अदालतले थप अ नु, सन्धा का लागि सात दिनको म्याद दिएको छ ।
उनलाई हिरासतमा राखी आवश्यक अ सन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । जाहेरी परेपछि प्रहरीले शाहविरुद्ध प ,क्रा ,उ पु र्जी जारी गर्दै देशभरका युनिटमा खबर गरेको थियो । लु केर बसेका शाहले आफूलाई तनहुँ प्रहरीसमक्ष आ ,त्म सम र्पण गरेको देखाइदिन काठमाडौंमा सहयोग मागेको सु,रक्षा स्रोतले जनाएको छ । हेन्रुस –