सोमबार ३० साउन २०७९

पाँचथर । ‘ज्याभलिन थ्रो’ खेलको अभ्यासका क्रममा घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको सिद्धकाली उच्च मावि फालेलुङ २ एकतीनको कक्षा ४ मा अध्ययनरत १० वर्षीय अनुष राईको सोमबार बिहान उपचारका मृत्यु भएको हो । तीन दिनअघि घाइते भएका उनको पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । राष्ट्रपति रनिङ शिल्डका लागि ‘ज्याभलिन थ्रो’ अभ्यास गर्ने क्रममा उनी घाइते भएका थिए । ‘ज्याभलिन थ्रो’ को डन्डीले कन्चटमा लागेर उनी गम्भीर घाइते भएका थिए । सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ‘ज्याभलिन थ्रो’को अभ्यास गर्दा अनुशको कन्चटमा लागेको शिक्षकहरुले बताएका छन् । इकान्तिपुरबाट

काठमाडौँ / परिवारका सदस्यसहित उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फु\काल्छन् । सहभा गीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौ’स्या उँछन् ।

एलओडीले अप’लोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्लबमा पूर्वराजप रिवारका सदस्यहरु हँ’सिलो मु’द्रामा देखिन्छन् ।

उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खि’चाएका छन् ।

पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रि त प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टि”प्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा ।

जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चि’न्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रह ने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।’


Last Updated on: March 1st, 2022 at 11:32 am
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया