शुक्रबार १६ मंसिर २०७९

युक्रेन द्ध’न्द्व ती’व्र भ’इरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बि’स्फो’टक प’दा’र्थ र भ्या’कुम ब’मले ह’म’ला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् ।

रुसी सेनाले प्रतिबन्धित क्ल’स्ट’र प्रयोग गरेको ए’मने’स्टी इ’न्टरने’सनल र ह्युमन राइट्स वाचले जनाएको छ ।

अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घा’त’क भ्या’कु’म ब’म प्र’योग गरेको दाबी गरेका छन् ।

‘उनीहरुले आज भ्या’कु’म ब’म प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको वि’ना’श ठू’लो छ,’ उनले भने । थ’र्मोव्या’रि’क ह’ति’या’र’स’मे’त भनिने यस ब’म’ले वरपरको वातावरणको अ’क्सि’ज’न चु’स्छ र उ’च्च तापक्रममा बि’स्फो’ट हुन्छ ।

परम्परागत बि’स्फो’ट’क प’र्दा’थको तुलनामा यसले लामो अवधिको ब्ला’स्ट वे’भ उत्पन्न गर्छ र मानव शरीर वा’स्पि’क’र’ण गर्न सक्छ ।

युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले यु’द्ध’वि’रामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठा’डै अस्वीकार गरेको बताइएको छ ।

दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।

तत्काल यु’द्धवि’राम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।


Last Updated on: March 1st, 2022 at 1:41 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया