सोमबार १९ मंसिर २०७९

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको वि रोधमा प्र दर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तो ड फो ड गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तो ड फो ड  गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुं गा मु ढा गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झ ड प भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ ।

प्रहरीले बन्दकर्ताहरूलाई ढुं गा मुढा  नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुं गा मु ढा गरिरहेका छन् ।

‘शान्तिपूर्ण ढंगले बन्दको कार्यक्रम गर्न आग्रह गर्दा पनि बन्दकर्ताहरू उग्र बनेर सुरक्षाकर्मीमाथि ढुं गा मुढा  गरिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘थप सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाएका छौं । अब बल प्रयोग गरेर स्थिति सामान्य बनाउँछौं ।’

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार स्थिति नियन्त्रणमा लिन डीएसपी रामप्रसाद घर्ती सहितको टोली आन्दोलन भइरहेको स्थलमा छ । प्रहरीले १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: March 1st, 2022 at 1:53 pm
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया