
भद्रपुर । मेची राजमार्गको चाराआली-केचना सडक खण्ड अन्तरगत भद्रपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । भद्रपुर- ९ स्थित पारिजात चोकमा सोमबार दिउसो ४ बजे चारआलीदेखि चन्द्रगढी जाने क्रममा प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो रङ्गको म्याजिक भ्यान (गाडी)मा आगलागी भएको हो ।
भद्रपुर–९ लक्ष्मी चोक निवासी गाडी धनी दीपक राउतका अनुसार आ ग ला गी बाट गाडी पूर्ण रुपमा क्षति भएको छ । गाडीमा तीन जना यात्रु सवार थिए । उनीहरूलाई केही नभएको उनले बताए । वायरिङ सर्ट भई गाडीमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
धनगढी उपमहानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी १८ वर्षीया मनीषा जोशीको मृ,त्यु भएको प्रहरीले बता ए को छ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,धनगढी उपमहानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी १८ वर्षीया मनीषा जोशीको मृ,त्यु भएको प्रहरीले बता ए को छ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’