
कार दुर्घटना हुँदा चर्चित गायक प्रमोद खरेल घाइते !(पुरा हेर्नुस् ) गायक प्रमोद खरेल ट्याक्सी दुर्घटनाम परेर घाइते भएका छन्। उनी शुक्रवार राति पोखराको फेदीमा ट्याक्सी दुर्घटनामा परेका हन्।
एक सांगितिक कार्यक्रममा भाग लिएर पोखरा फर्कने क्रममा उनि चढेको ट्याक्सी बिजुली पोलमा ठोक्किएपछि सडक भण्दा केही तल खसेको थियो। चार बल्ड्याङ खाँदै तल खसको ट्याक्सी एक घरमा गएर अड्किएको थियो।
गायक खरेललाई कुम र टाउकोमा चोट लागेको छ। सिसा फोरेर स्थानियवासीले उनलाई निकालेर स्थानिय चरक अस्पतालमा पुर्याएका थिए।उनलाई थप उपचारको लागि काठमाडौं ल्याइँदैछ।
गायक प्रमोद खरेल ट्याक्सी दुर्घटनाम परेर घाइते भएका छन्। उनी शुक्रवार राति पोखराको फेदीमा ट्याक्सी दुर्घटनामा परेका हन्। एक सांगितिक कार्यक्रममा भाग लिएर पोखरा फर्कने क्रममा उनि चढेको ट्याक्सी बिजुली पोलमा ठोक्किएपछि सडक भण्दा केही तल खसेको थियो।
चार बल्ड्याङ खाँदै तल खसको ट्याक्सी एक घरमा गएर अड्किएको थियो। गायक खरेललाई कुम र टाउकोमा चोट लागेको छ। सिसा फोरेर स्थानियवासीले उनलाई निकालेर स्थानिय चरक अस्पतालमा पुर्याएका थिए।
उनलाई थप उपचारको लागि काठमाडौं ल्याइँदैछ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’