शुक्रबार १६ मंसिर २०७९

इलाम जिल्लाको माईचोक माई गाउँपालिका वडा नं २ मा एक युवाको निकै बिचल्ली भएको छ ।छोराको मृगौला फे’ल भएपछि अहिले ७० वर्षकि आमा आफ्नो जीवन त बाँचिसके अब छोराको जीवन बचँउन मृगौला दिदैछु भन्छिन् ।

महितारानी धामी नाम गरेकी यी बुढी आमा छोराले अझै संसार हेरोस भनेर अहिले मृगौला दिदै छिन् ।तर मृगौला प्र’त्यारोपण गर्ने खर्च आफुसंग नभएपछि अहिले उनीहरू सबैसँग सहयोग मागिरहेका छन् ।

लोकबहादुर धामी नाम गरेका उनका छोरा खेती किसानी गर्ने गर्दथे भने अचानक मृगौलाको स’मस्याले सताएको छ ।लोकबहादुरको घरको अवस्था निकै क’मजोर भएकाले उनले अहिलेसम्म विवाह नै नगरि बसेका थिए ।

तर अब आफ्नै बुढी आमाको मृगौला लिएर बाच्न लागेका र आमाको स्वास्थ अवस्था पनि राम्रो नभएर बिग्रीने डरले लोकबहादुर निकै चिन्तित छन् ।उनी आफ्नो स्वास्थको उपचारको लागि हा’रगुहार गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-


Last Updated on: March 2nd, 2022 at 11:33 am
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया