मंगलबार १२ मंसिर २०८०

काठमाडौं ।

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी स’म्ब’न्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी वि’वादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पी’डित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर णीको प्र’यास ग’रेको र अन्त्यमा विवाहको प्र’लोभन देखाइ तनहुँमा कर’ ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्ने’को ओ’इ’रो ला’गेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

यसै क्रममा अभिनेता पल शाह कुनै पनि हालतमा जेल जाने पिडित गायिकाको पक्षमा वकालत गरेकी वकिल राधिका खतिवडाले बताएकी छिन। पल शाह नाबालिका गायिका माथीको मुद्धा लागेपछि फ’रार भएका छन्।

पिडित गायिकाको पक्षमा वकालत गरेकी वकिलले भनिन्, ‘पल शाह कुनै पनि हालतमा जेल जान्छन।’ गायिकाको उमेर १८ बर्ष भन्दा कम भएको कारण सहामतीमै यो’ ‘न स’म्प’र्क भएपनि त्यसलाई कर ‘णी नै मानिने भएको कारण कानुन बमोजिम जेल जाने निश्चित भएको उनि बताउछिन।

फरार भएका पल शाहलाई लुकाएर राख्ने व्यक्तिलाई पनि ३ वर्ष जेल जाने उनको भनाइ छ। कानुन सबैको लागि बराबर भएको र पिडितले न्याय अवश्य पाउने उनि बताउछिन । बाँकि तलको भिडियोमा हेर्नुहोला


Last Updated on: March 2nd, 2022 at 11:41 am
४५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया