सोमबार १९ मंसिर २०७९

हास्यकलाकार बान्द्रे(सुरज चापागाईं) अचेल मेरि बासैमा देखि`दैनन् ।डेढ दशक अगाडि कला`कारिता सुरु गरेका उनी मेरि बासै`बाट आम जनता समक्ष चिनिए ।जुन टेलिफिलिमले उनलाई दर्शकमाझ चिनायो त्यहि टेलि`फिल्ममा उनी नदे`खिनुको कारण के हो त ?

चार बर्ष पहिला उनै बान्द्रे बिवाह बन्धनमा बाधिए ।बै`वाहिक जिवनमा जोडिएपछि भने उनी कला`कारितासगै अर्को पेशातिर एकदमै आकर्षित भए ।कला`कारिता छोडेर कृषि पेशामा होमिएका बान्द्रेले महि`नाको लगभक चारदेखि पाच लाख आम्दानि गरिरहेका छन् ।

आजको यश शृङ्ख`लामा तिनै बान्द्रे जो तपाईं हामी सबैको प्रिय पात्र हुन् जो निकै लामो समयपछि मिडियामा आइ आफ्नो सम्पूर्ण जान`कारी सहित विशेष भिडियो पेश गर्दछौ ।

कृषिलाई आफ्नो कर्म ठानेर यसरी लागि`परेका बान्द्रे यानकि सुरज चापागाईलाई हाम्रो टिम सम्मान गर्दछ ।

भिडियो हेर्नुस् :-


Last Updated on: March 3rd, 2022 at 12:06 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया