बुधबार २५ साउन २०७९

काठमाडौं नयाँ बसपार्क निवासी मन्जु छन्त्याल नाम गरेकी एक महिला जो पेशा दोहोरी गायिका रहेकी छिन, उनी आज आफ्नो श्रीमानले जापान गएपछी आफुलाई वा”स्ता नै नगरेको र अनेक अपशब्दहरुको प्रयोग गरेर डि”भो”र्ससम्मको माग गर्दै आएको बताउँदै सहयोगको अपेक्षाका साथ मिडियामा आएकी छिन ।

श्रीमानको बिदेश जान्छु भन्दा जताततै अ”सफलता मिलेपछी आफुले आफ्नै बाबुको लालपुर्जा धि”तो राखेर ५ रुपैयाँ ब्याजमा ॠ”ण निकालेर बिदेश पठाएका श्रीमान आज ॠ”ण तिर्नु त परको कुरा उ”ल्टो नराम्रो वचन गर्दै अर्कै बिबाह समेत गर्छु भन्दा रहेछ्न । श्रीमानले आफूलाई अविवाहित रहेको बताएर बिबाह गरेको र अहिले अ”ल”प”त्र बनाएको उनको गु”ना”सो छ ।

क”ठै ब”रा ! भ”क्का”नो छाडेर रु”इ”न उनी । श्रीमानले १० लाख दिन्छु मलाई डि”भो”र्स दे भनेपछी आफूलाई छाँ”गा”बाट ख”से”झै भएको उनको भनाई छ । आफ्नै माइतीबाट पनि लालपुर्जा फिर्ता ले भनेर रातदिन टर्चर आउने गरेको उनले बताईन । आफ्नै भाईले का”ट्”छु समेत भनेको उनले बताइन ।

कहिलेकाही त बि”ष खाएर म”रौ लाग्छ भन्दै रु”न्छिन उनी । न श्रीमानको साथ, न घरपरिवारको न माइतीपक्षकै, पि”डै”पि”डाले भरिएको छ उनको मन । श्रीमानले आफूलाई आफ्नै अगाडि पन्चेबाजा ठो”केर बिबाह गर्नेसम्मको


Last Updated on: March 3rd, 2022 at 12:12 pm
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया