सोमबार २३ साउन २०७९

बेलारुस। हाल रुसले युक्रेनमा आक्रमण गरेको आज आठौं दिन भइसकेको छ। युद्ध रोकिने अवस्था छैन।

यसबीचमा युक्रेनमा रहेका विदेशी नागरिक तथा विद्यार्थीहरुलाई युक्रेनको छिमेकी युरोपेली देश तिर जान आग्रह गरिएको छ।

भारतले पनि आफ्ना नागरिकलाई पोल्यान्ड, रोमानियाजस्ता युक्रेनको छिमेकी राष्ट्र जान भनेको छ। युक्रेनमा युद्ध चलेकाले त्यहाँ विमानहरु गएका छैनन्।

यसबीचमा ज्यान बचाउन भारतीय विद्यार्थीहरु पोल्यान्डमा शरण माग्न पुगेका थिए। तर पोल्यान्डका सैनिकहरुले सयभन्दा बढी भारतीय नागरिकलाई कुटपिट गरेर युक्रेन नै फर्काइदिएको बेलारुसले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले पोल्यान्डका सुरक्षाकर्मीले भारतीय विद्यार्थीमाथि कुटपिट गरेको बताएका हुन्।

उनका अनुसार २६ फेब्रुअरीमा भारतीय नागरिकहरु युद्ध छल्दै पोल्याण्डको सीमा क्षेत्रमा पुगेका थिए। तर शरण दिनुको साटो उनीहरुमाथि कुटपिट भयो।

हाल यतिबेला ती विद्यार्थीहरु रोमानियाको शरणार्थी केन्द्रमा भएको जनाइएको छ।

काठमाडौँ | कहिले तपाइले सोच्नु भएको छ, आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घात गर्छ भनेर | हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले | ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब | गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए | राम्ररी आँखा नदेख्ने भाइले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै समाप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले |

उनले श्रीमतीलाई आफ्नै कोठामा मालिकसंग रासलीला गरेको भेटाएक थिए | कुरा केहि महिना अगाडिको हो जहाँ सुखी परिवारमा अहिले यस्तो बज्रपात परेको छ | राम्रो संग आँखा नदेख्ने यी भाइलाई अहिले श्रीमतीले बिचल्ली बनाएर छाडेकी छिन र अब यिनलाई श्रीमती भन्दा नि डिभोर्स चाइएको बताएका छन् हेरौ –काठमाडौँ | कहिले तपाइले सोच्नु भएको छ, आफ्नै श्रीमतीलाई अरु संग देख्न पर्छ र आफै काम गररहेको मालिकले नै आफु माथि यतिसम्मको घात गर्छ भनेर | हो बिचार यी भाइमा यस्तै बितेको छ अहिले | ठुला ठुला सपना सजाएर काठमाडौँ आए तर अहिले यहाँबाट श्रीमती पनि गायब सम्पति नि गायब | गायब हुनुभन्दा केहि दिन अगाडी श्रीमतीलाई यिनले आफ्नै मालिकसंग रंगेहात समातेका थिए र चौकीमा बुझाएका थिए | राम्ररी आँखा नदेख्ने भाइले श्रीमतीलाई औधी माया गर्थे तर त्यो दिन देखि सबै समाप्त भएको भन्दै सुक्क सुक्क गर्न थाले |


Last Updated on: March 3rd, 2022 at 12:32 pm
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया