बिहिबार १५ मंसिर २०७९

बुटवलको देबिनगरमा बसोबास गर्दै आएका प्रीति शाही नाम गरेकी एक महिला जो पछिल्लो समय निकै दु”ख”क”ष्ट झे”ले”र बाँचिरहेकी छिन, उनी आज मिडियामा आएकीछिन । कोठाभाडा गरेर श्रीमान कृष्ण शाह र आठ महिनाको छोरिको साथमा बसिरहेकी उनि आफू भने फोक्सोको बि”रा”मी रहेकीछिन र उनी अक्सिजनको सहा राले मात्र बाँचिरहेको कुरा हामी देख्न पनि सक्छौं । आफू बि”रा”मी, क”म”जो”र आर्थिक अबस्थाका कारण भाडा तिर्न नसकेपछी घरबेटीले घरबाट नै निकाल्दिएछ्न उनिहरुलाई ।

आफ्नो सामान समेत निकाल्ने मौका नदिई घरबेटीले नौ महिनाको भाडा नतिरेको बताउँदै यस्तो दु”ख”द घडिमा घरबाट निकालिदिएपछी उनले मिडियालाई फोन गरेसँगै आज मिडिया उनि भएको ठाँउमा नै पुगेको छ । हाल उनिहरु एक मनकारी महिलाको शरणमा उनकै घरमा बसिरहेका रहेछ्न । प्रीतीका अनुसार घरभाडा तिर्न नसकेपछी आफूहरुलाई घरबेटीले ग”ल”ह”त्ता”ए”र सामान नै नदिई निकालेको र हाल एक मनकारी दिदिको शरणमा उनकै घरमा बस्दै आएका रहेछ्न उनिहरु ।

क”ठै प्रीतिका श्रीमान कृष्ण डा”को छाडेर रु”ए, जिन्दगीमा नरुने मान्छे म, अहिले निकै नै ठूलो स”मस्या आइलागेको बताउँछ्न उनि । श्रीमती र छोरिको स्याहारसुसारमा नै उनको समय ब्यतित हुने र आफूले काम पनि गर्न नपाएको उनको भनाई रहेको छ । क”ठै ब”रा ! कति सम्म बि”जो”ग त ? घरबेटिका अगाडि आफ्ना सबै दु”ख”पी”डा खुलाउँदा पनि वास्ता नै नगरेको बताउँछ्न उनि । अब भने उनी कामको पनि खोजी गर्दै गरेको र एकठाँउमा झाडुपोछा लगाउने काम पाएको बताए ।

अझै पनि मानबता मरेको रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत महिला जसले यो परिवारलाई दुख पर्दा सहयोग गरेकि थिइन, उनी पनि मिडियामा आएर एकदुई शब्द बोलेकीछिन । क”ठै ब”रा ! मन नै थाम्न सकिनन उनले रु”दै यसो भन्छिन “उहाँहरुको अबस्था देखेर आफ्नो मनले नै नमानेको र घरैमा ल्याएर राखेको मैले ।” प्रीती पनि एकदमै बि”रा”मी, ओछ्यानको ओछ्यान छिन, छाती दु”ख्ने, खो”की लाग्ने र बेलाबेला मुखबाट र”ग”त आउने उनका समस्या रहेका छ्न ।

आफूहरुले अलिअली गरेर भएपनि तपाईंको भाडा तिर्ने बाचा गरेको र केही समयको लागि बाँस दिनको लागि अनुरोध पनि गरेको तर घरबेटिले आफ्नो कुरा नसुनेर पैसा नदिएसम्म सामान नै नदिने बताउँदै ग”ल”ह”त्ता”ए”र निकालिदिएको प्रीतिले बताइन । आफू बसेको ६ महिनामात्र भएको तर घरबेटिले ८ महिनाको भाँडा मा”गे”को बताउँछिन उनी । एक्काईस हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको कुरा पनि उनले बताइन । गाँडिमा उपचार गर्न लैजादा अ”प्ठ्या”रो, प्लेनमा अक्सिजनको अ”भाब, आफुले परिवारकै टे”न्सनले राम्ररी काम पनि गर्न नपाएको बताउँछ्न कृष्ण ।

भिडियो हेर्नुस् :-


Last Updated on: March 3rd, 2022 at 2:58 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया