बिहिबार १४ मंसिर २०८०

काठमाडौं । युक्रेनमा सडक निर्माण र मर्मत सम्भार गर्ने कम्पनीले शत्रु रुसी सेनाले प्रयोग गर्न सक्ने र देशमा आ,’क्रमण गर्न सक्ने सबै सडक संकेतहरू हटाएको छ ।

कम्पनी उक्रावतोडोरले शुक्रबार ढिलो फेसबुक अपडेटमा भन्यो, ‘श’त्रुसँग कम्युनिकेशन कमजोर छ, उनीहरूले क्षेत्रमा नेभिगेट गर्न सक्दैनन् ।’रोयटर्स समाचार एजेन्सीले यसको जानकारी दिएको छ । संकेत हटाउनुको कारण रुसी सैनिक आफ्नो लक्ष्यमा पुग्न नसकुन भन्ने रहेको छ ।

कम्पनीले मानक सडक चिन्हको सम्पादित तस्विर पोस्ट गर्‍यो जसमा नजिकैका शहरहरूमा जाने दिशाहरूमा गा’ली लेखिएको छ ।तिमीहरु रुसमा फिर्ता जाउ भनेर लेखिएको छ । यसैबीच, युक्रेनको राजधानी किभमा रुसी आ,’क्रमणलाई विफल पारेको युक्रेनी

सरकारको दाबीपछि रुसले सेनालाई राजधानीमा चौ’तर्फी ह,’मला गर्न आदेश दिएको छ ।युक्रेनी सेनाले किभमा आक्रमण गर्ने रुसी सेनाको प्रयासलाई असफल बनाएको दा’बी गरेको छ । तर राजधानीमा तो’डफोड र क्षति पु¥याउने तत्व प्रवेश गरेका छन् ।

रुसी सेनाले शनिबार तेस्रो दिन युक्रेनी शहरहरूमा तोपखाना र क्रुज मिसाइलहरू प्र’हार गरेको थियो । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राजधानी किभ युक्रेनीको हातमा रहेको बताएका छन् । तर आज दुई देशबीच शान्ति वार्ता पनि हुने देखिएको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 4th, 2022 at 1:24 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया