मंगलबार १२ मंसिर २०८०

काठमाडौं अभिनेता पल शाह प्रहरी हिरासतमा छन्। एक नाबालिगले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।हाल उनी तनहुँ प्रहरीको नियन्त्रणमा छन्। पल शाह पक्राउ परेसँगै यसबारेमा नेपाली समाज दुई भागमा विभाजित भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

उनीमाथि सहानुभूति जनाउनेहरुको ठूलो भीड छ। जिल्ला प्रहरी कार्यालयमा उनका प्रशंसक र मिडियाकर्मीको लामै लस्कर देखिएको छ।पल प्रकरणबारे कला क्षेत्रका मानिसहरुले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। कोहीले पलका लागि न्याय मागेका छन् भने कोहीले नाबालिग गायिकाका लागि न्याय मागेका छन् ।

यसैबीच नायिका स्वस्तिमा खड्काले पनि यस विषयमा घुमाउरो पारामा आफ्नो कित्ता क्लियर गरेकी छिन्। स्वस्तिमाले अनलाइन खबरमा प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँचने साहस हामीले दिउँ’ शीर्षकको समाचार आफ्नो फेसबुकमा सेयर गरेकी छिन् ।

क्याप्सनमा स्वस्तिमाले लेखेकी छिन्, ‘अब हिम्मत हार्नुहुँदैन भन्ने उनले बुझ्दै गएकी छन्,सम्भवतः उनले थाहा पाएकी छन्, जित्नका लागि बाँच्नुपर्छ । हामीले थाहा पाउनुपर्छ उनी बाँच्नका लागि हाम्रो साथ चाहिन्छ । अब न्याय कस्का लागि माग्नुहुन्छ तपाईं आफैं निर्णय गर्नुस्’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 4th, 2022 at 1:26 pm
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया