
डकेहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन ।
सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् । आफुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्। र आज सन्जिताकी आमा नेपाल आइसकेकि छिन् ।
आफ्नो श्रीमान् संग ३० महिना पाछीको रमाइलो भेट । कपिलबस्तु आफ्नो घर पुगेपछिको भिडियो तल राखिएको छ ।
उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् । आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी । शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् उनी ।
थप जानकारी तलको भिडियोमा