
अहिले यत्रतत्र चर्चामा रहेकी मोडेल कलाकार हुन रियशा। समाजिक सन्जालमा उनका सुन्दर तस्बिरमा हेर्नुहोस सोल्टीनी उर्फ रियाशाको सुन्दरता।
अहिले म्युजिक भिडियोमा चर्चा र लोकपि्रयता कामाइ रहेकी मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा अभिनय गरेकी छैनिन् । तर, उनको चर्चा कुनै नायिकाको भन्दा कम हुँदैन ।
कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा चर्चामा छिन् ।
ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आएकी छिन् ।
घुम्न रुचाउने रियाशा आफ्नो सुन्दरताका कारण पनि फ्यानको मन जितेकी छिन् ।उनले कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयमा पनि उत्तिकै रुचि राख्ने रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छिन् ।
रियशा कुनै नायिका भन्दा कम छैनन।गाउँले र शहरीयामा भेषमा पनि फिट देखिने रियाशाले बेला बेलामा आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छिन हेरौ उनले शेयर गरेका केहि सुन्दर तस्बिरहरु।