सोमबार ०६ बैशाख २०७८

अहिले यत्रतत्र चर्चामा रहेकी मोडेल कलाकार हुन रियशा। समाजिक सन्जालमा उनका सुन्दर तस्बिरमा हेर्नुहोस सोल्टीनी उर्फ रियाशाको सुन्दरता।

अहिले म्युजिक भिडियोमा चर्चा र लोकपि्रयता कामाइ रहेकी मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा अभिनय गरेकी छैनिन् । तर, उनको चर्चा कुनै नायिकाको भन्दा कम हुँदैन ।

कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा चर्चामा छिन् ।

ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आएकी छिन् ।

घुम्न रुचाउने रियाशा आफ्नो सुन्दरताका कारण पनि फ्यानको मन जितेकी छिन् ।उनले कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयमा पनि उत्तिकै रुचि राख्ने रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छिन् ।

रियशा कुनै नायिका भन्दा कम छैनन।गाउँले र शहरीयामा भेषमा पनि फिट देखिने रियाशाले बेला बेलामा आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छिन हेरौ उनले शेयर गरेका केहि सुन्दर तस्बिरहरु।

May be a closeup of 1 person, hair and outdoors

May be an image of 1 person, hair, standing, sunglasses, outerwear and body of water

May be an image of 1 person, standing, outerwear and outdoors

May be an image of 1 person

May be a closeup of 1 person, hair and jewelry

May be an image of 1 person, scooter, motorcycle and headscarf

May be an image of 1 person and smiling

May be an image of 1 person and smiling

May be an image of 1 person and smiling

May be an image of 1 person

 

 

 

३५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया