सोमबार १९ मंसिर २०७९

युक्रेनी सेनामा नेपाली भर्ती भएपछि खुसी हुँदै युक्रेनी राष्ट्रपतीले भने: अब हाम्रो जित पक्का, हामीसँग गोर्खाली फौज छ

उनले अगाडी भनेका छन विश्वको इतिहासमा कहि पनि रेकर्ड छैन ताकी सानो यु’द्ध होस या ठूलो जहाँ अनेकौं देशका सेनाहरुको सहयोग हुन्छ त्यस्तै बेलायत भारत मलाया जेर्मनी लगायत देशले पनि गोर्खाली सेनाको मद्दतले नै जित निकाल्न सफल भएका थिए । हामी पनि गोर्खाली सेना भए अवश्य पनि यो लडाई जित्न सक्ने थियौ ।

नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फबाट यु’ ‘द्ध ल’ड्न’ गएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।

रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।

युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।


Last Updated on: March 4th, 2022 at 5:06 pm
८२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया