आइतबार ०७ आश्विन २०८०

अबिशेक उपचार तथा बचाऊ अभियान

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अबिशेक रोकाको आफ्नै गाउँमा घाँस काट्ने क्रममा रूखबाट लडेर टाउकोमा रगत जमेको तथा अन्य अंगहरु क्षतविक्षत भएको र निजको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा भर्ना गरिएको छ।

डाक्टरको सल्लाहअनुसार तत्काल टाउकोको अपरेसन गर्नुपर्ने भएकाले धेरै पैसा आवश्यक पर्ने भएको तर घरको आर्थिक अवस्था निकै नै दयनीय भएको बावु कृष्ण रोका र आमा सरस्वती रोकाले घरमानै कृषि काम गरी जनतन आफ्नो जीविकोपार्जन गर्दै आउनु भएको छ।

उक्त रकम जम्मा गर्न सक्ने अवस्था निजको परिवारको नभएकोले
सम्पूर्ण स्वदेश तथा विदेशमा रहेनु भएका बाबुआमा, दाजु भाई तथा दिदी बहिनीहरुलाई यस मानवीय अभियानमा हातेमालो गरी अबिशेक रोकालाई बचाउने प्रयत्न गरौँ भनी यहाँहरू सम्पूर्णमा अपिल गर्दछौं।
विस्तृत जानकारीको लागि

नाम: Bishnu Khatri
A/c no. 6607010000014
Global IME Bank , kusma,parbat
मोबाइल नं:9847620240 , 9806111454


Last Updated on: May 29th, 2021 at 12:25 pm
५५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया