शनिबार २८ साउन २०७९

बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ९ का गोविन्द प्रसाद खरेल आफू हलो जोतेर खेतिकिसानी गरेर आफुले धेरै पढ्न नपाएको बताउछन् ।तर आफुले छोराछोरीलाई राम्रो शिक्षा प्रधान गर्ने हेतुले सबैलाई पढाए ।

छोरो सुरेश खरेलले एसएलसीमा सबैभन्दा बढी अंक ल्याएका र काठमाडौ इन्जिनियर पढ्न भनेर आए तर त्यसपछि उनी हराएको हराई भए कसैको सम्पर्कमा आ एनन।२०६९ सालमा पढ्न हिडेका छोरा ह राएपछी बुबा अहिलेसम्म खोजिरहेका छन् ।

छोरा खोज्न बुबाले नेपाल पुरै र भारतको समेत धेरै ठाउँ खोजी सक्दापनी छोरो सम्पर्क बिहिन नै छन् ।निकै सहयोगी भावना भएका सुरेशको अहिले स्थिति के छ थाहा नभएपछि बुबा सबैलाई उनको खोजी गर्न अहिले गुहार मागीरहेका छन् ।

भिडियो हेर्नुस् :-


Last Updated on: March 5th, 2022 at 10:58 am
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया