सोमबार ३० साउन २०७९

काठमाडौं ।

रुस–युक्रेन यु”द्ध”को बीचमा देशमा ट्वीटर र युट्युबसँगै फेसबुक बन्द गरेको छ । यी सोशल मिडिया प्लेटफर्महरू रूसी कम्पनीहरूप्रति भेद”भावपूर्ण म”नोवृत्ति अपनाएको आ”रोप लगाइएको छ।

यसै क्रममा फेसबुकले जारी गरेको विज्ञप्तिमा रुसले आफ्नो निर्णयबाट जनतालाई भरपर्दो जानकारीबाट वञ्चित गरेको बताएको छ ।

अक्टोबर २०२० देखि फेसबुक विरुद्ध भे”दभावका २६ वटा घट”ना भएका छन्। यो जानकारी रुसी सरकारको सेन्सरसिप एजेन्सी रोसकोम्नाडजोरले दिएको हो।

योसँगै माइक्रोसफ्टले पनि रुसमा आफ्नो नयाँ उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ । यससँगै अन्य देशले पनि रुसमाथि लगातार प्रतिबन्ध लगाइरहेका छन् ।

अर्कोतर्फ, युक्रेनी अधिकारीहरूले शुक्रबार देशको युरोपको सबैभन्दा ठूलो आ” णविक प्लान्टमा रुसी गो” लाबारीका कारण लागेको आ”गो नियन्त्रणमा ल्याइएको र प्लान्टलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका छन्।

युक्रेनको राज्य आणविक नियामकले एनरहोदार शहरको जापोरिझिया प्लान्टमा विकिरणको स्तरमा कुनै परिवर्तन नभएको बताएको छ।

प्लान्टका कर्मचारीले त्यसको निरीक्षण गरी रिएक्टर नम्बर १ को कम्पार्टमेन्टमा भएको क्षतिको विवरण लिइरहेका छन् ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’


Last Updated on: March 5th, 2022 at 12:41 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया