शनिबार २८ साउन २०७९

झापा जिल्लाको दमक ६ घर भएर बसोबास गर्दै आएका एक सुबास नेपाल नाम गरेका पुरुष सप्तकोशी नदिमा डु”बेको अबस्थामा मृ”त फे”ला परेका छ्न । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको समन्वयमा मृ”तकको लाछ भने शकुसल निकालिएको छ ।

अहिले सम्म मृ”तकको परिवारको बारेमा जानकारी नभएको कुरा प्रहरिले बताएका छ्न ।अनुमानित ४० बर्ष उमेरका उनी यसरि दिनदहाडै सप्तकोसीमा हा” म फालेको सुचना प्राप्त गरेपछि शसस्त्र प्रहरी बलले आफ्नो ज्या”न जो”खिममा राखेर भएपनी मृ’तकको श”ब भने शकुसल बाहिर निकालेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय मोरङमा कार्यरत मृ”तकका स्टाफ मार्फत उनको परिवारलाइ खबर भने पुगिसकेको छ । स्रोतसाधनको अभाब हुँदाहुदै पनि प्रहरीले जो”खिम मोलेर यो कार्य गरेको कुरा पनि प्रहरीले बताए ।मोबाइल निकालेर फोटो खिच्ने क्रममा उनको मृ”त्यु भएको भन्ने ह”ल्ला रहेको छ ।

प्रहरीले मिडियामार्फत आफ्नो सुरक्षाको निमित्त पनि यस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउदै मिडियाकर्मिलाई पनि उनले सचेतना फैलाइदिन अनुरो’ध गरे ताकी फेरिफेरी यस्ता घ’ट’नाहरु नदोहोरिउन ।बिना लाइफ्ज्याकेट बिना अक्सिजन पानीमा एउटा डोरिको सहायतामा हा”म फा”लेर निकालिएको रहेछ मृ’तकको श”ब, धन्य होस निडर प्रहरीहरुको ।

मृ’तकबारे थप जानकारी भने पोस्टमार्टम रिपोर्ट पछि आउने कुरा पनि प्रहरीले खुलाए । घ’ट’नास्थलमा सिसिटिभी त रहेछ तर त्यसमा रहेको फुटेज हेर्न भने गृहमन्त्रालयको आदेश चाहिने कुरा त्यही सिमामा खटिएका प्रहरीले बताएछ्न ।


Last Updated on: March 5th, 2022 at 2:28 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया