सोमबार ३० साउन २०७९

गोल्डीले आफ्नी श्रीमती सिलुलाई अर्कै केटा संग ओछ्यानमा देखेपछि भयो यस्तो लफडा (भिडियो हेर्नुस्)

पछिल्लो समय नेपाली रियालिटी शोमा नयापनका साथ प्रस्तुत भएको अर्को नयाँ रियालिटी शो “ब्लाईन्ड डेट” । ब्लाईन्ड डेट पहिलो सिजनमा नै हिट बन्न सफल बन्यो । तर यो टेलिभिजनबाट प्रशारण हुन सकेको थिएन ।

अब भने युट्युवमा हिट भएपछि ‘ब्लाइन्ड डेट’को सिजन २ टेलिभिजनमा प्रसारण हुने भएको छ । बैशाख पहिलो सातादेखि प्रसारण आरम्भ गर्ने गरि हिमालय टिभीले सोको प्रसारण अधिकार लिएको छ ।

सिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनबाट विजेता भएर बिहे समेत गरेका थिए । त्यसपछी यो जोडी निकै चर्चित बनेका छन् । चर्चा र सफलता सङै गोल्डी र सिलुले दर्शकहरु माझ सिलुको आफ्नै युट्युव च्यानल मार्फत विभिन्न मनोरंजनात्मक भिडियोहरु शेयर गर्ने गरेका छन् ।

विभिन्न सेलिब्रेटीहरु संगको भेटघाट, प्र्यान्क तथा भ्लगहरु बनाउदै आएका यो जोडीले यो साता बिल्कुलै नयाँ प्र्यान्क दर्शक श्रोतामाझ प्रस्तुत गरेका छन् । जुन प्र्यान्कमा सिलु नयाँ केटासंग ओछ्यानमा बसिरहेकी हुन्छिन् । र यहि समयमा उनले गोल्डीलाई सोही स्थानमा भेट्न बोलाउछिन । त्यसपछी के हुन्छ हेर्नुस् तलको भिडियोमा ।


Last Updated on: March 6th, 2022 at 11:04 am
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया