बिहिबार ११ आश्विन २०८०

किभ। युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनावि रुद्ध प्र दर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अ तिक्रमणको वि रुद्धमा युक्रेनीहरुले प्र दर्शन गरेका हुन्।

खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो। रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए। युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए।

‘यो सयौंको होइन्, हजारौंको प्र दर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने। ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन।’

प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताएका छन्।

बर्दियामा एकदमै अचम्मको एउटा घ टना घ टेको जहाँ मात्रै एघार बर्षिय सानि बालिकाले आफ्नो सन्तानलाई जन्म दिएकि छिन् ।पहिलेको समयमा त पक्कै पनि यो नौलो बिषय नहोला तर अहिले भने यो एकदमै नौलो र न्यून हुने घ टना मध्येको एक हो…बच्चा जन्मिएको भर्खरै

एकमहिना मात्रै भएको छ ।बच्चाको स्वास्थ्य सामान्य भएपनि आमाको भने स्वास्थ्यमा एकदमै धेरै समस्या आएको देखिएपनि जचाउन समेत जाने पैसा नभएको र यस्तो सुत्केरि अवस्थामा समेत नत केही मिठोमसिनो नत आफ्नो श्रिमाननै साथमा>श्रिमानको पनि आर्थिक अवस्था

एकदमै कमजोर भएसगै खान लाउनकै एकदमै गाह्रो हुने देखेसगै यी नानि अहिले माइतमै बस्दै आएकि छिन् ।जुम्लाबाट तीन बर्षदेखि बर्दिया बस्दै आएका ती युवक र यी सानि नानि एउटै कक्षामा पढ्दै आएका र कक्षाका साथिसाथि थिए जस्ले अन्ततः जाने र अन्जानमा शारीरिक सम्पर्क राख्दै गर्दा बच्चा जन्मिएको परिवारले खुलाएको छ ।


Last Updated on: March 6th, 2022 at 1:32 pm
४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया