सोमबार ३० साउन २०७९

कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको ह त्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको ह त्या गरेकी हुन् ।

छोरीको ह त्यापछि श व लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा श सस्त्र प्र हरी व्यास क्याम्प पिपरा अगाडि प्र का उ गरेको जनाईएको छ । उनले छोरीको श व लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ ।

यस विषयमा जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घ,टना शं कास्पद देखिएको बताए । उनले घ टनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।


Last Updated on: March 6th, 2022 at 2:09 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया