
काठमान्डौ- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको सार्वभौमसत्ता र नागरिकको देशप्रेमलाई कहिल्यै तो’ड्न नसक्ने बताउनुभएको छ ।
राजधानी किभमा रुसी आ,’क्रमण बढिरहेका बेला मध्यराति भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो देशका नागरिक मा’र्ने, स्कुल, सडक, पुल, भवनहरू भ’त्काउने र भौतिक संरचना ध्व’स्त पार्ने काम गरे पनि युक्रेनको सार्वभौमसत्तालाई केही गर्न नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
आफ्नो देशलाई छिटै पुनर्निर्माण गर्ने पनि उहाँले वाचा गर्नुभएको छ । ‘रुसले ध्व’स्त बनाएका हरेक घर, हरेक सडक र हरेक सहर हामीले पुनर्निर्माण गर्नेछौँ’, जेलेन्स्कीले भन्नुभएको छ । युक्रेनका नागरिको आत्मबल र प्र’तिरोधका कारण रुसी सेना ड’गमगाइरहेको र छिटै प’राजित हुने पनि उहाँले बताउनुभएको छ ।
उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सेना आफ्नै भूमिमा फ’र्काउन पनि फेरि आग्रह गर्नुभएको छ ।यसैबीच युक्रेनका ठूला सहरमा रुसले आ,’क्रमण जारी राख्दा अहिलेसम्म १० लाख जना मानिसले युक्रेन छोडेका छन् ।
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’
हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’