सोमबार ३० साउन २०७९

तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आ,ग ला,गी अझै नियन्त्रणमा आएको छैन । आ ज बिहान करिब १० बजेदेखि सुरु भएको आ,ग ला,गी नियन्त्रणको प्रयास भइरहेको छ ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

आगो नि,यन्त्रणका लागि पोखराबाट एउटा दमकल पठा इएको छ । अर्को दमकल पनि पठाउने तयारी भएको जि ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले जा नकारी दिए ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

उनका अनुसार काठमाडौंबाट सिम्रिक एयरको हेलि को प्टर पनि आ,गला गी नियन्त्रणका लागि पुगेको छ । आ गो फैलनेक्रम न,रोकिएकोले हेलिकोप्टरबाट समेत पानी खसालेर नियन्त्रणमा लिन ला,गिएको हो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,स्थानीय भूपाल हार्डवेयर पसलको गोदामबाट सुरु भए को आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसल र अ हिलेसम्म पाँच घरहरूमा समेत स,ल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । क्ष,तिको विवरण आउन बाँकी छ । **थप यहाँ तल क्लिक गर्नुहोला ***,

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।


Last Updated on: March 6th, 2022 at 5:09 pm
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया