
आज प्रताप बस्नेतले आफु युक्रेनको संकटमा सहयोगी बन्न लागेको भन्दै सबै नेपालीलाई सन्देश पठाएका छन् |
उनले पठाएको सन्देश एस्तो छ ” नमस्ते मा प्रताप बस्नेत | युक्रेनको राजधानी किभबाट बोल्दै छु |आफ्नो परिवारका खुसीकालागी र सन्तानका भबिस्यकालागी आफ्नो दुख शुख भुली बाध्यताले बिदेशिएका नेपलिमध्ये म पनि एक हु |संसारमा नेपाललाई चिनाउन पाउदा म आफुलाई गर्ब महसुस गरिरहेको छु |”
प्रताप अहिले युक्रेनको राजधानी किभमा छन् काठमान्डौ सामाखुसी घरभएका उनि रोजगारीको क्रममा केहि महिना अघि युक्रेन पुगेका थिए |
यस भन्दा पहिले उनि त्यहाँको युद्दमा भागलिने भिडियो सामाजिक संजालमा निकै चर्चित भयो |सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।
रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।
युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।
भिडियो सहित
काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।
क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’