बुधबार २५ साउन २०७९

काठमाडौं ।

‘सु’ साइड’ नोट लखेर काठमाडौंमा एकै परिवारका पाँचजनाले आ, ’त्म ह त्याको प्रयास गरेका छन् । जसमध्ये एकजनाको मृ ’त्यु भएको छ ।

काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बे’ होस अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरु भाडाको फ्ल्याटमा बस्दै आएका थिए । राति भइसकेकाले उनीहरुको बारेमा विस्तृत विवरण संकलन गर्न नसकिएको उनले बताए । मृ’ त्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बे’होस अवस्थामा फेला परेका हुन । घटनास्थलमा वि,’षाक्त औ’षधिको बट्टा फेला परेकाले उनीहरुले आ, ’त्म ह’ त्याको प्रयास गरेको हुनसक्ने प्रहरी प्रारम्भीक अनुमान छ ।

ब’होस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ ।घटनास्थलबाट प्रहरीले ‘सु’ साइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक सं’कटमा परेर उनीहरुले आ, ’त्म ह त्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

एसएसपी गिरीले भने,“ सु ’साइड नोट अध्ययन गर्छौं । विस्तृत अध्ययनपछि केही खुल्नसक्छ । अहिले धेरैकुरा भन्न मिल्ने अवस्था छैन । ”घटनाबारे जानकारी पाएपछि एसएसपी गिरी आफैं घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार ‘सु ’साइड’ नोटमा आर्थिक कुराहरु बारे पनि केही लेखिएको छ । फोटो फाइल


Last Updated on: March 8th, 2022 at 10:42 am
५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया