सोमबार ३० साउन २०७९

प्रताप बस्नेत भन्छ्न “संसारमा नेपाललाई चिनाउन पाएकोमा म आफुलाई भाग्यमानी ठान्दैछु” सलाम वीर गोर्खालीलाई

आज प्रताप बस्नेतले आफु युक्रेनको संकटमा सहयोगी बन्न लागेको भन्दै सबै नेपालीलाई सन्देश पठाएका छन् |

उनले पठाएको सन्देश एस्तो छ ” नमस्ते मा प्रताप बस्नेत | युक्रेनको राजधानी किभबाट बोल्दै छु |आफ्नो परिवारका खुसीकालागी र सन्तानका भबिस्यकालागी आफ्नो दुख शुख भुली बाध्यताले बिदेशिएका नेपलिमध्ये म पनि एक हु |संसारमा नेपाललाई चिनाउन पाउदा म आफुलाई गर्ब महसुस गरिरहेको छु |प्रताप अहिले युक्रेनको राजधानी किभमा छन् काठमान्डौ सामाखुसी घरभएका उनि रोजगारीको क्रममा केहि महिना अघि युक्रेन पुगेका थिए |

यस भन्दा पहिले उनि त्यहाँको युद्दमा भागलिने भिडियो सामाजिक संजालमा निकै चर्चित भयो |सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् ।

रुसले आ क्र म ण ग’रेप’छि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् ।

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।

रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।

‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने?संसद अवरोध के भयो त अब?’


Last Updated on: March 8th, 2022 at 10:49 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया