सोमबार २३ साउन २०७९

जे’निफर एट्कि’न ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनेकी छन् । लिन्कोल’नसायरको अलकेबी शहरकी बा’सिन्दा जेनिफर एट्कि’नले कडा मिहि’नेत गरेर यो उपाधि हा’सिल गरेकी हुन् ।

उनलाई पनि वि’श्वास रहे’को थिएन कि उनले यो उपा’धि जित्नेछिन् । २६ वर्षीया जेनिफ’रले गत २ वर्षमा १०० पाउन्ड ९ करीब ४६ किलो० वजन घटाइन् । उनले यो फैसला तब गरिन् जब उनको हुने’वाला श्रीमा’नले उन’लाई मोटी भनेर ब्रेक अप गरे ।

उनलाई आ’फ्नो हुनेवाला श्रीमा’नले छाडे’पछि उनले हार मानिनन् । त्यसपछि जेनिफ’रले आफ्नो खानामा व्यवस्थि’त गरिन् र जिममा पसिना बगाउन थालिन् । उनी बता’उँछिन् कि उनको जीवन पूर्ण रु’पमा परिवर्तन भएको छ ।

उनी भन्छिन्, ‘मेरो पहि’लेको जीवन र अहि’लेको जीवनमा दिन र रातको फरक छ । मैले आफ्नो खाना’मा परिवर्तन गरेँ । आजभोली पनि म ह’प्तामा ५ पटक जिम जान्छु ।

यो मेरो जीव’नको हिस्सा बनिसकेको छ ।’ उनलाई १०९ किलो’बाट ५६ किलो’मा कम गर्न २ वर्ष लागेको थियो । -इ ताजा खबर बाट[][]

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीमबहादुर रावल यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ बनेका छन् । महाधिवेशनमा अध्यक्षमा ओली विरुद्ध उम्मेदवारी दिएर पार्टीमा झनै प्रभावशाली बन्दै गएका रावल पार्टीले लिएको नीतिविरुद्ध खुलेरै अभिव्यक्त दिन थालेका छन् ।

रावलले संसदमा पार्टी नेतृत्वले लिएको नीतिको आलोचना गरेका छन्। रावलको यो अभिव्यक्तीलाई धेरैले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा दिएको अभिव्यक्ती भएको आरोप लगाइरहेका छन् ।

एकातिर माधव नेपालसहित १४ सांसदको कारवाही र सभामुखको राजीनामा मागेर निरन्तर संसद अवरोध गर्ने र अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा संलग्न भएर संसदीय प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

यो कुन नीति हो, संसद अवरोधको औचित्य के भनेर प्रश्नसमेत गरेका छन्। एमसीसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भनेर उनले प्रश्न तेर्स्याएका छन्।


Last Updated on: March 8th, 2022 at 1:32 pm
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया