सोमबार २३ साउन २०७९

जादुमयी स्वरकी धनी बेनिशा पौडेल रियालिटी शो नेपाल आइडलको सिजन ४ बाट बाहिरिएकी छन् । बेनिशा पौडेल रियालिटी शो नेपाल आइडल सिजन ४ को टप ७ बाट बाहिरिएकि हुन् । गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन् ।

उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् । गित चर्चित हुँदा पनि बेनिशालाई भने आफूलाई स्रोता-दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको थियो तेसैले उनि रियालिटी शो नेपाल आइडलको सिजन ४ मा भाग लिएको ब ताउछिन ।

पि,डित गायिकासँग राम्रो सम्बन्ध रहेको बताउने बेनिशालाई जब यो खबर थाहा भयो साह्रै नरमाइलो लागेको बताइन । यो खबर बाहिरिदा म नेपाल आइडलको सिजन ४ क्याम्प मै थिए तेसैले थाहा भएन पछी थाहा पाउदा आफ्नो साथीले उठाको कदम ठीक हो जस्तो लाग्यो भनिन । बाकी उनिसँग गरिएको कुराकानी भिडियो हेरौ


Last Updated on: March 8th, 2022 at 1:47 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया