
पछिल्लो समय श्रीमानश्रीमतीबिच हुने झ”ग”डाका बिषय सामान्य बिषय बन्दै गएको छन । श्रीमानले श्रीमती र बालबच्चाको बि”जो”ग बनाएर अर्कै महिलासँग लाग्ने त कहिले श्रीमती ना”ठो”सँग लागेर श्रीमान र छोराछोरीको बि”च”ल्ली बनाउने खालका घटना त पछिल्लो समय छ”र”प”स्ट भएका छन । आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ ।
काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ८ गैरीगाउँ निवासी ६३ बर्ष उमेरका बिष्णुप्रसाद अधिकारी नाम गरेका बुबा आफ्नी ३६ बर्षिय कान्छी श्रीमती मिना अधिकारीले भएभरको सारा सम्पत्ति लिएर अर्कै पुरुषसँग भागेको बताउँदै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न । कान्छीपट्टिको सात बर्षको छोरोको साथमा आएका छन उनी ।
प्रहरीकोमा गएर श्रीमतीको कल डिटेल्स हेर्दा श्रीमती नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ को एक पुरुषसँग गएको खुल्नमा आएको उनले बताए । निकै बर्षको अन्तर छ उनिहरुको उमेरमा । जेठीपट्टिका चार छोराहरु र दुई छोरीहरु रहेको र जेठो छोराको त आर्मीमा पेन्सन समेत भएको उनी बताउँछ्न । छोराछोरीलाई अंशबण्ड गरिदिएपछी आफुले घर छोडेर हिडेको उनले बताए ।
२०६७ सालमा बिरामी परेपछी भने एक्लो जिबन बिताउन मुश्किल हुनेरहेछ भन्ने बुझेपछी काम गर्ने महिलाको खोजी गर्दा उनले श्रीमती नै पाएको उनले बताए । एक्कासी कान्छी श्रीमतीले एकदिन छोरीलाई चो”टै”चो”ट हुनेगरि कु”टे”को र छोरीले प्रहरीमा रिपोर्ट गरेदेखी सम्बन्ध बि”ग्रेको उनको भनाई छ । उक्त फरार पुरुषको पनि श्रीमतीले मिडियामा फोन गरेको उनले बताए ।
बाँकी हेर्नुस तलको भिडियोमा