शनिबार २८ साउन २०७९

कठै बरा कुनै कुनै बेला कस्तो कस्तो घट ना जीवनकालमा आइ लाग्छ त्यो कस्ले को सोचेको हुन्छ र। हो त्यस्तै घ टना घटेको छ एउटाि १७ वर्षे नानी यो घाँस काट्ने क्रममा लडेर ढाड भाचिएको र नसा च्यापुएको छ। त्यही ले गर्दा नै खुट्टा नचल्ने अवस्थ्ाा मा पुगेको छ।

दैब ले पनि कस्तो चोट दिन्छन एति सानै उमेरमा , जिबनमा के के गरौला भन्ने सोच हुन्छ तर त्यो सोच मा तगारो बनेर आउँछ येस्तो घटना । रुकुम घर भै हाल ललितपुर एक इटाभट्टा मा बस्तै आइ रहेको यो एक परिवार हो जसको काहानी पनि निकैनै डरलाग्दो रहेको छ।

यो समाचार १ वर्ष अगाडी को हो जहा बिनिता घाँस कात्ने क्रममा लडेर यो हालत भएको हो। सहयोगी हात कृपया बढाउनुहोला।

भिडियो हेर्नुस् :-


Last Updated on: March 9th, 2022 at 12:03 pm
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया