
मलेसियामा एक नेपाली कामदारको हृदयाघातका कारण मृ’त्यु ! मनमा अलिकति दया भए (Rip) लेख्नुहोला
जोहोर मलेसिया।\
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
यी देशको नियमित उडान खुल्ने भएपछि बिदामा घर आउन टिकट काटेका नेपालीमा खुशीय…
मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न ७ नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृ’त्यु भएको हो उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए।
पासपोर्ट न .10501507नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृदयाघातका कारण मृ’त्यु भएको छउनको श’व मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ ।
दुर्गा को श’वलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृत्यु भएको हो।उनका घरमा श्रीमती २छोरी१छोरा रहेका छन ।