सोमबार ३० साउन २०७९

रुसले आक्रमण जारी राखेपछि सर्वसाधारणलाई खाना र पानीको अभावसमेत चर्किँदै गएको छ । सैनिक नभएको क्षेत्रमा समेत रुसले तीव्ररुपमा मिसाइल र रकेट

आक्रमण जारी राखेको छ । यी क्षेत्रमा आक्रमणमा मृत्यु भएको शव उठाउन र घाइतेलाई अस्पताल पुर्‍याउनसमेत समस्या देखिएको छ ।

रुसी आक्रमणमा मारिएका कयौँ व्यक्तिको शव सडकमै रहेको बताइएको छ । सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि रुसले गोलाबारी गरेको थियो । भाग्न निस्किएका कयौँ मानिस रुसी आक्रमणमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

काठमाडौँ — रुसले आक्रमण जारी राखेपछि सर्वसाधारणलाई खाना र पानीको अभावसमेत चर्किँदै गएको छ । सैनिक नभएको क्षेत्रमा समेत रुसले तीव्ररुपमा

मिसाइल र रकेट आक्रमण जारी राखेको छ । यी क्षेत्रमा आक्रमणमा मृत्यु भएको शव उठाउन र घाइतेलाई अस्पताल पुर्‍याउनसमेत समस्या देखिएको छ ।

रुसी आक्रमणमा मारिएका कयौँ व्यक्तिको शव सडकमै रहेको बताइएको छ । सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि रुसले गोलाबारी गरेको थियो ।

भाग्न निस्किएका कयौँ मानिस रुसी आक्रमणमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 10th, 2022 at 1:33 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया