शनिबार २८ साउन २०७९

संखुवासभामा बस दु’र्घट’ना हुँ’दा १४ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घा’इते भएका छन् ।

डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृ’त्यु भएको पु’ष्टि भएको बताए । ‘१४ जनाको लाश भे’टिएको छ, ५ जना घा’इते भएका छन्,’ सुवेदीले भ’ने, ‘मृत’कको स’नाखत भ’एको छैन ।’

दमक’तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब सा’ढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सा’तघुम्ती भन्ने स्थानमा दु’र्घटना भएको थियो ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृ’त्यु भएको र ५ जना घाइते भएको अन’लाइनखब’रलाई बताए ।

उनका अनुसार घा’इतेहरुलाई उप’चारका लागि सदरमुकाम चैनपुर लगिएको छ । ग’म्भीर घाइ’तेहरुलाई सुवि’धासम्पन्न अ’स्पतालमा लैजान हेलि’कप्टरको व्य’वस्था गर्ने तया’री भइरहेको पनि उन’ले बताए ।बस सडकबाट क’रिब साढे ३ सय मिटर तल खसेको छ ।

थप जानकारी तलको भिडियोमा[][]


Last Updated on: March 11th, 2022 at 11:06 am
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया