
पछिल्लो समयमा सामाजिक संजाल टिकटक मा एक भिडियो धेरै नै भाइरल भयो। जुन भिडियो थियो कि एक स्कुल मा एक शिक्षिका को बिदाई गरेको भिडियो। सबैको प्यारी मिस ले स्कुल छोडेर जादा त्यस स्कुल मा भएका शिक्षक शिक्षिका लगायत सम्पूर्ण बिद्यार्थी हरुको रुवाबासी नै चल्यो।
बाके जिल्लाको राप्ती सोनरि गाउपालिका २ मधेवा घर भएकी भाइरल शिक्षिका हिरा सिंजाली मिस मिडियामा आउनुभएको छ। उहा त्यहाँ को स्कुल मा पढाउन लागेको पनि ३ बर्ष भएको रहेछ। अहिले भने त्यस स्कुल बाट बिदा भएर अस्ट्रेलिया जान लागे पछि स्कुल ले बिदाई गरेको रहेछ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।