सोमबार २३ साउन २०७९

काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको आज १६ औं दिन हो। युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिकासहित पश्चिमा राष्ट्रहरुले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका छन्।

त्यसको जवाफमा रुसले पनि अमेरिकासहित ४८ पश्चिमा राष्ट्रहरुमा प्रतिबन्धको घोषणा गरेको छ।

रुसले पश्चिमा देशहरुमा आफ्नो देशबाट हुने २ सय वस्तुको निर्यातमा रोक लगाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका हुन्।

बीबीसीका अनुसार पश्चिमा देशहरूले रुसको तेल र ग्यासमा लगाएको प्रतिवन्धपछि रुसबाट जवाफी प्रतिबन्धको घोषणा आएको हो।

पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धले रुसलाई फरक नपर्ने बरु रुस झन बलियो भएर निस्कने पुटिनको भनाइ छ।

तेल र ग्यासको भाउ महँगो भएकोप्रति लक्षित गर्दै रुसले भनेको छ कि पश्चिमा राष्ट्रले आफूमाथि प्रतिबन्ध लगाउँदा उनीहरुले नै समस्या खेप्नु परेको छ।

पछिल्लो समय धेरै नै रु’चाईएको एप हो टिकटक। टिकटक मा धेरै नै किसिमका कला प्रतिभा हरु देख्न सकिन्छ भने यस बाट धेरै नै घ’टना हरु पनि देख्न सकिन्छ। मानिसले आफ्नो फ्यान फलो ब’ढा ऊन को लागि पनि जस्तो सु’कै भिडियो पनि राखेको पाइन्छ।

त्यस्तै टिकटक मा एक जनाले २ श्रीमती बिबाह गरेको भन्दै यो भि डियो पनि रा’तारा’त भाइरल नै भयो। घोराही उपमानगर पालिका १२ हापपुर् बिजौरीमा दाजु भाई ले एकै दिन बि’बाह गरे।

टिका लागाउने कार्यक्रम चलिरहेको थियो त्यतिकै मा दाजु आफु बसेको ठाउ देखि उठेर बाहिर गएको बेला दुई बेहुलीको बिच मा बेहुला बसेको र एकै जनाले २ श्रीमती बिबाह गर्यो भन्दै भाइरल भयो।

२ वटी श्रीमती बिहे गरेपछी यस्तो रमाईलो हुने रहेछ पनी भने।।टिकटकमा भाईरल दुलाह दुलहीको घर पुग्दा। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।


Last Updated on: March 11th, 2022 at 5:28 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया