
काठमाडौं ।
युक्रेनकी उपप्रधानमन्त्रीले युक्रेनमाथि नो फ्लाई जोन लागू गर्न अस्वीकार गरेर निर्दोष नागरिकको मृत्युको लागि नेटो पनि आंशिक रूपमा जिम्मेवार भएको बताएकी छिन् ।
बीबीसी रेडियो ४ को वर्ल्ड टुनाइट कार्यक्रममा उपप्रधानमन्त्री ओल्हा स्टेफानिशियानाले नो फ्लाई जोनको निर्णय नगर्दा सर्वसाधारण र बालबालिकाको ज्यान जानेछ भन्ने थाहा पाउँदा पनि लागु नगर्नु अमानवीय कार्य भएको बताइन् ।
उनले भनिन्, ‘रुसका हात मात्रै युक्रेनी नागरिकको रगतले रंगिएका छैनन्, म र्नेहरूमा दुई बच्चाका आमाबाबु पनि छन्, जसको अघिल्लो दिन जन्म भएको थियो । भोलिपल्ट गोलीबारीमा बच्चाहरूले ज्यान गुमाएका थिए ।’
युक्रेनकी उपप्रधानमन्त्रीले आफ्नो शब्द छनोटका लागि माफी मागेकी छिन् । तर आफूले ‘बम सेल्टर’मा बसेर यो सबै बोलेको बताएकी छन् ।
हामी तपाईंलाई बताउछौं कि नेटो सदस्यहरूले नो फ्लाइ जोन लागू गर्न अस्वीकार गरेका थिए । त्यसो गर्दा द्व’न्द्व युक्रेनबाट बढेर रसिया र पश्चिमी देशहरू बीच यु’द्ध निम्त्याउन सक्छ भन्ने ड’र थियो ।काठमाडौं ।
युक्रेनकी उपप्रधानमन्त्रीले युक्रेनमाथि नो फ्लाई जोन लागू गर्न अस्वीकार गरेर निर्दोष नागरिकको मृत्युको लागि नेटो पनि आंशिक रूपमा जिम्मेवार भएको बताएकी छिन् ।
बीबीसी रेडियो ४ को वर्ल्ड टुनाइट कार्यक्रममा उपप्रधानमन्त्री ओल्हा स्टेफानिशियानाले नो फ्लाई जोनको निर्णय नगर्दा सर्वसाधारण र बालबालिकाको ज्यान जानेछ भन्ने थाहा पाउँदा पनि लागु नगर्नु अमानवीय कार्य भएको बताइन् ।
उनले भनिन्, ‘रुसका हात मात्रै युक्रेनी नागरिकको रगतले रंगिएका छैनन्, म र्नेहरूमा दुई बच्चाका आमाबाबु पनि छन्, जसको अघिल्लो दिन जन्म भएको थियो । भोलिपल्ट गोलीबारीमा बच्चाहरूले ज्यान गुमाएका थिए ।’
युक्रेनकी उपप्रधानमन्त्रीले आफ्नो शब्द छनोटका लागि माफी मागेकी छिन् । तर आफूले ‘बम सेल्टर’मा बसेर यो सबै बोलेको बताएकी छन् ।
हामी तपाईंलाई बताउछौं कि नेटो सदस्यहरूले नो फ्लाइ जोन लागू गर्न अस्वीकार गरेका थिए । त्यसो गर्दा द्व’न्द्व युक्रेनबाट बढेर रसिया र पश्चिमी देशहरू बीच यु’द्ध निम्त्याउन सक्छ भन्ने ड’र थियो ।