शनिबार २८ साउन २०७९

युक्रेनमा रुसी आ,’क्रमणको ड’रले मानिसहरु देश छाडेर भाग्दै छन् । अहिलेसम्म १५ लाख भन्दा धेरै जना पलायन भैसकेका छन् ।

यसैबीच इरपिनमा रुसी ब’म आ,’क्रमणमा परी कम्तीमा तीन जनाको मृ’त्यु भएको समाचार प्राप्त भएको छ ।रसियाले एउटा भ’क्किएको पुललाई नि’शाना बनाएको थियो, जसलाई मानिसहरूले भा’ग्न प्रयोग गरिरहेका थिए ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार यस ब’म वि,’ष्फोटमा एकै परिवारका तीन जनाको मृ’त्यु भएको हो ।

अखबारका अनुसार मानिसहरूको एउटा स’मूह खुला सडकबाट दौडिरहेको थियो र युक्रेनी सैनिकहरूले उनीहरूलाई सुरक्षित स्थानमा पुग्न मद्दत गरिरहेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार राजधानी किभको दक्षिणपश्चिममा रहेको नागरिक विमानस्थल रुसी ब’मबारीमा पूर्ण रुपमा ध्व’स्त भएको छ ।

हालसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका साथै युक्रेनको दक्षिणी क्षेत्रलाई नि’शाना बनाएको छ ।अर्कोतर्फ मारिउपोलको नगर परिषद्ले यु,’द्धविरामको घोषणा गरे पनि रुसले गरेको ब’मबारीका कारण सर्वसाधारणलाई बाहिर निकाल्न नसकेको बताएको छ ।

बिहानैदेखि मानिसलाई बाहिर निकाल्ने योजनामा काम सुरु भएपनि रुसी ब’मबारीका कारण स्थगित गर्नुपरेको उनले बताए । पाँच दिनदेखि सहरमा खाना र पानी नपाएर मानिसहरु अलपत्र परेका छन् । त्यहाँ बिजुली पनि छैन।[][]


Last Updated on: March 12th, 2022 at 2:06 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया