सोमबार ३० साउन २०७९

मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन । उनले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो लिएर आएका मोहन बस्नेत अहिले सम्म धेरै सयोग गरिसकेका छन ।

केहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन ।

सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् । तेस्तै गरेर नेपाल आएको २ दिनमै श्रीमान लिएर थप उपचार गर्न काठमाडौं हिडेका छ्न्, ९ बर्सिय सन्जिताको आमा हिरा यस बारे थप जान कारीको लागी भिडियो हेर्नुस आउनुश हेरौं यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।


Last Updated on: March 12th, 2022 at 5:27 pm
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया