
काठमाडौ । केही दिन अघि काठमाडौमा केटा र केटाबीचको विवाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सार्वजनिक भएको छ । दुई युवती मध्य एक जना श्रीमान र अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी युवतीको हाउभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिंगी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी पनि
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
झ’ण्डै डेढ करो*डले हेरिस-केको भि’डियोमा यि यु’वतीले के गर्दैछिन ? (हेर्नुह…
भर्खर विवाह बन्धनमा बाँधिएका हुन् ।
एक जनाको नाम रविना केसी र ममता केसी(खड्का) हो । गोर्खाका उनीहरुले विवाह पछि ममताले आफ्नो थर पनि परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको शिलसिलामा संगै बस्थे । त्यती बेला उनीहरुबीच त्यस्तो योजना केही थिइन । दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छुट्टीएर बस्न नसक्ने भएपछि विवाह गरेर संगै बस्ने निर्णय गरे ।
दुई जनाले तीन साता अघि नजिकैको मन्दिरमा गएर विवाह गरेका हुन् । आफ्ना साथीहरुले पनि दुई जनाको सम्बन्ध स्वीकार गरेको बताएका छन् । दुवै जनाको परिवारवाट पनि स्वीकार गरेका कारण पनि कुनै समस्या नभएको बताएका छन् । उनीहरु एउटै गाउँ र छिमेककै भएका कारण ५ कक्षा देखि नै संगै खेले हुर्केको बताएका छन् ।त्यसैले पनि उनीहरुले एक अर्कालाई छोड्न नसकेकाले विवाह नै गर्ने निर्णय गरेको बताएका छन् । उनीहरुको केही समय केटासंग प्रेम भएपनि दुवैको ब्रेकअप भएपछि संगै बस्ने निर्णय गरेको बताएका छन् । उनीहरुले आफुहरुलाई पुरुषको शरिर नचाहिएको बताएका छन् ।
https://youtube.com/watch?v=z1zGe4M_1xo%3Ffeature%3Doembed