सोमबार ३० साउन २०७९

सुन्दा अचम्म लाग्न सक्छ, खाली पेटमा चटपटे खाँदाको परिणाम मृगौला फेल भएको छ । नाम रहेको छ घिसिङ अञ्जली उहाको मृगौला खराब भएको त्यो पनि खाली पेटमा चटपटे खाएर। प्राय खाली पेटमा चटपटे खाई रहने गरेको र पछिल्लो समयमा खाई रहदा यस्तो समस्या आएको सुनाउँछन्। सबैले मलाई साथी फेसबुक मा बन्न अपनी आग्रह गर्छिन्।

अहिले पछिल्लो समय यो रोग लागि सकेपछि धेरै कुरा सोच्ने गरेको साथै खाना पनि नखाएको ले गर्दा धेरै नै दुब्लो देखिएकी छिन्। अहिले यस्तो भै सकेपछि कोही पनि साथी नभएको र साथी बन्न आग्रह गर्छिन्।

भाइरल भएको नया राम्रो ठाउँ घुम्न जाने इच्छा रहेको उनी सुनाउँछिन्। बा निको हुँदैन कि भनेर जहिले पनि दुःख व्यक्त गर्छिन्।हेर्नुहोस भिडियोखाली पेटमा चटपटे खाँदाको परिणाम, भयो मृगौला फेल, हेर्नुहोस भिडियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 13th, 2022 at 1:19 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया