सोमबार ३० साउन २०७९

प्रेमीले गा: डेको अवस्थामा फेला परेको एकजना युवतीको श वको अनुसन्धानपछि अदालतमा सुनुवाई हुँदा नि धनको कारण ‘क:डा स: म्भोग’ भनिएको छ । न्यूजिल्यान्डको अकल्यान्डस्थित एक होटलमा कडा स म्भोगपछि युनिभर्सिटीकी विद्यार्थी ग्रेस मिलानी नामकी ती युवतीको नि धन भएपछि युवकले सुटकेशमा राखेर गा:डेको सुनुवाईका क्रममा भनिएको छ ।

युवकको नाम गोप्य राखिएको छ र उनले ह त्याको अभियोग अस्वीकार गरेका छन् । अकल्यान्डको अदालतमा भएको सुनुवाईका क्रममानि धनको कारण ह त्या नभई ‘क डा स म्भोग’ का क्रममा दु र्घटना भनिएको छ । युवक र युवती दुवैले आ क्रामक स म्भोग गरेका थिए र जोसका क्रममा युवतीको नि धन भएको दाबी गरिएको छ । यस्तो घटना विरलै हुन्छ र असम्भव हुँदैन भनिएको छ ।

अदालतमा मिलानीका साथीहरुसँग लिइएको बयानमा उनी पीडादायक आ क्रामक स म्भोगमा चासो राख्ने बताइएको छ । उनले त्यससँग सम्बन्धित एप्सहरु पनि चलाएको तथ्य वकिलले अदालतमा पेश गरेका छन् ।

यसअघि युवकले होटलबाट दुईवटा सुटकेश लगेको र एउटामा युवतीको श व लगेको खुलासा भएको थियो । २१ वर्षीया युवतीको पहिचान खुलाईसकिएको छ । उनी २२ वर्ष पुग्दै थिइन् । जन्मदिनको अघिल्लो रात उनले आ क्रामक तरिकाले स म्भोग गर्दा ज्या न गएको भनिएको छ । पुरुष २७ वर्षका थिए । अक्ल्यान्ड होटलमा दुवैबीच सहमतिमै कडा स म्भोग भएको थियो ।-एजेन्सी

यो पनि : भारतको मेघालयमा रुखको जराबाट निर्माण भएको पूल

भारतको मेघालयमा रुखको जराबाट पूल बनेको छ । रुखको जराबाट पुल आफै बनेको हो । खासगरि विभिन्न प्रक्रिया र ईन्जिनियरिङको माध्यमबाट बन्ने गर्छ । तर भारतको मेघालयको शहरमा नदि तर्नको लागि प्रकृतिले पूल निर्माण गरेको छ । नदिलाई तर्नको लागि रुखकै जरा प्रयोग गरेर मानिसहरु सरल तरिकाले आवतजावत गर्छन् । यसले आधुनिक युगको ईन्जिनियरहरुको लागि नँया प्रकारको पाठ जस्तै भएको छ । रुखको जरा करिब पचास मिटर सम्ममा छरिएको छ ।

मानिसहरुको आवतजावतको कारणले रुखको जरा झन बलियो हुँदै गएको विज्ञहरु बताउँछन् । यो प्रकृतीबाट आफै निर्माण भएको कारण यसले वातावरणलाई केहि हानी नपु¥याउने समेत जनाइएको छ । पूलले आफै वृद्धि, क्षय र पुनः निर्माणको प्रक्रिया आफैँ गर्दछ । पूलको हेरचाह त्यहाँका वासिन्दाले गर्छन् । मानिसहरुलाई यस पूलको कारण दैनिक जीवन निकै सजिलो भएको छ । यस प्रकारको पूल अदभुत रहेको र पूलको अनुसन्धान गरिरहेको विज्ञहरु बताउँछन् ।


Last Updated on: March 13th, 2022 at 1:23 pm
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया