सोमबार ३० साउन २०७९

नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ ग तेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएको छ । ने पाली सेनाले तीन दिन दुई रातमा ९० देखि १०० कि मी दुरीको पार गर्दै उक्त उपाधि हासिल गरेको हो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पव न खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सा रु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्यु ठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी भएका थिए ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लि ए को हो । प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वत या री स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सेनालाई चा र हप्ताको तालिम प्रदान गरेको थियो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 14th, 2022 at 11:11 am
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया