बिहिबार १४ मंसिर २०८०

दुःखद खबर : बिहान घरबाट “घाँस का;ट्न गएका दुई दिदी-बहिनी मृ;त फे;ला
May 29, 2021 64
296
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बिहान घरबाट “घाँस का;ट्न गएका दुई दिदी-बहिनी मृ;त फे;ला;धनगढीः दुई जना दिदिबहिनी सुर्खेतमा मृ:त अवस्थामा फेला परेका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदीबहिनी झु;,x ण्डि, x एको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घ:र्तीले बताए।बिहान ८ बजे घरबाट घाँस का;ट्न नजिकैको जं;गलमा गएका उनीहरूलाई त्यहीँ ११ बजे झु;, x ण्डि, एको अवस्थामा स्थानीयले देखेका थिए। १४ वर्षीया कि;शोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका छन्।स्थानीयले दुई बालिकालाई झु;ण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। श:वलाई पो:ष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ। घ;टनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


Last Updated on: May 30th, 2021 at 11:21 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया