शनिबार २८ साउन २०७९

नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरि ल्याण्ड को प्रिन्स जर्ज काउन्टीमा गाडीले ठ,क्कर दिएको थियो । गा डीको ठ,क्करबाट ग,म्भिर रुपमा घा,इते भए की ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि उन लाई अस्पतालले मृ,त घोषणा गरेको थियो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा का र्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्त रगतअमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरु मा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा ख टा इएको थियो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

झापाको बुद्धशान्ति गाउँपालिका स्थाई घर भएतापनि २ महिनाअगाडि अमेरिका पुगेकी बर्खा खड्का प्रसाईँ बा क समा फिर्ता आउने भएकी छिन् ।अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासमा प्रकाशित समाचार अनुसार बर्खाको श,व आज अमेरिकाको वासिंटन डिसीबाट नेपा ल पठाइएको हो ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 14th, 2022 at 2:47 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया